रोचक सामग्री


खोजी

Tuesday, June 28, 2016

च्याउ खाँदा एकै घरका ५ सिकिस्त

भोजपुर, १५ असार – भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जंगली च्याउ खाएर मंगलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरू उर्मिला, पवित्रा तथा छोराहरू विशाल र हिमाल रहेका छन् । बारीमा उम्रेको कालुङ्गे च्याउ खानासँग खाएका उनीहरू सिकिस्त बिरामी परेका थिए । बिरामी भएपश्चात् उनीहरूलाई छिमेकीले

Read More: च्याउ खाँदा एकै घरका ५ सिकिस्त

No comments:

Post a Comment