रोचक सामग्री


खोजी

Thursday, June 30, 2016

अर्थमन्त्री र प्लाष्टिक उत्पादक संघबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र नेपाल प्लाष्टिक उत्पादक संघका अध्यक्ष सरद शर्मा सहित पदाधिकारीको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेट गरि पोलिथिनका झोलाको प्रतिवन्ध लगाउने सरकारी निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलले, कानुनी इजाजत लिई सञ्चालनमा रहेका उद्योगका उत्पादनहरु काठमाडौं उपत्यकामा

Read More: अर्थमन्त्री र प्लाष्टिक उत्पादक संघबीच भेटवार्ता

No comments:

Post a Comment