रोचक सामग्री


खोजी

Tuesday, June 28, 2016

बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई कारबाही गरिने

काठमाडौं, १५ असार । काठमाडौँमा सञ्चालित बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले कारवाही गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले पटक–पटक प्रशासन कार्यालयले संस्था दर्ता गर्न सूचना जारी गरेपनि अटेर गरी बसिरहेका रेस्टुरेन्ट, बार, दोहोरी साँझ, मसाज पार्लरलाई अब भने दर्ता नगरे कारबाही गरिने बताए । मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकमाथि

Read More: बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई कारबाही गरिने

No comments:

Post a Comment