रोचक सामग्री


खोजी

Tuesday, June 28, 2016

सुनको मूल्य स्थिर, चाँदीको वृद्धि

साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर छ । मंगलबार प्रति तोला ५८ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाला सुन आज बुधबार पनि सोहि मुल्यमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चांदी भने प्रति तोला ८ सय २५ रुपियाँ कारोबार भइरहेको छ

Read More: सुनको मूल्य स्थिर, चाँदीको वृद्धि

No comments:

Post a Comment