रोचक सामग्री


खोजी

Thursday, June 30, 2016

सिन्धुपाल्चोकमा पाँच सय आठ घरधनीले पाए ५० हजार

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछि घर बनाउन अनुदान पाउनेको सूचीमा ७८ हजार पाँच सय ३७ घरधनी परेका छन् । पुनःनिर्माणका लागि आजसम्म घर बनाउन २९ हजार सात सय ३२ घरधनीसँग अनुदान सम्झौता भएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए । पहिलो किस्ताको रु ५० हजार अहिलेसम्म पाँच सय आठ जनाको खातामा रकम पठाइसकेको दुवाडीले जानकारी दिए

Read More: सिन्धुपाल्चोकमा पाँच सय आठ घरधनीले पाए ५० हजार

No comments:

Post a Comment