रोचक सामग्री


खोजी

Monday, February 29, 2016

मधेस आन्दोलन विग्रहमा जानसक्छः उपेन्द्र यादव


१८ फागुन, पोखरा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलन विग्रहसम्म पुग्नसक्ने चेतावनी दिएका छन् । (more…)

नेपाल१२३.com | ANTV म� � बाँकी पढौं: मधेस आन्दोलन विग्रहमा जानसक्छः उपेन्द्र यादव.

पूर्व गोर्खा सैनिकद्वारा संविधान पुनर्लेखनको माग


१८ फागुन, पोखरा । पूर्व सैनिक तथा प्रहरी महासंघले आफुहरुलाई बिभेद गर्न खोजिएको भन्दै नयाँ संविधान पुनर्लेखनको माग गरेको छ । (more…)

नेपाल१२� �.com | ANTV मा बाँकी पढौं: पूर्व गोर्खा सैनिकद्वारा संविधान पुनर्लेखनको माग.

कांग्रेसमा रामचन्द्र पौडेलको लाइनले जितेको छः आचार्य


१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मधु आचार्य रामचन्द्र पौडेललाई सभापतिमा जिताउन कम्मर कसेर लागिपरेका छन् । पौडेलको टीम तय भइनसके पनि शशांक को� ��राला महामन्त्रीको उम्मेदवार बन्न सक्ने आचार्यको तर्क छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कांग्रेसमा रामचन्द्र पौडेलको लाइनले जितेको छः आचार्य.

शेरबहादुर र रामचन्द्र दुबै पार्टी विभाजनका दोषी


पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक नेपाली कांग्रेसको १३ औं महाधिवेशन सुरु हुनै लागेको छ । यसमा सभापतिका केही आकांक्षी छन् । स्वाभाविकरुपमा दुई आकांक्षी शेरबहादुर देउवा र रामचन्द्र पौडेल अगाडि छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: शे रबहादुर र रामचन्द्र दुबै पार्टी विभाजनका दोषी.

शेरबहादुर र रामचन्द्र दुबै पार्टी विभाजनका दोषी


पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक नेपाली कांग्रेसको १३ औं महाधिवेशन सुरु हुनै लागेको छ । यसमा सभापतिका केही आकांक्षी छन् । स्वाभाविकरुपमा दुई आकांक्षी शेरबहादुर देउवा र रामचन्द्र पौडेल अगाडि छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: शे� �बहादुर र रामचन्द्र दुबै पार्टी विभाजनका दोषी.

अझै किन छ तेलको हाहाकार ? यी हुन् ५ कारण


रवीन्द्र घिमिरे १८ फागुन, काठमाडौं । वीरगञ्ज नाका खुलेको यतिका दिनसम्म पनि बजारमा तेलको आपूर्ति सहज हुन सकेको छैन । पेट्रोल पम्पहरुमा लामो घन्टौं लाइन बस्दा पनि उपभोक्ताले तेल नपाएर निराश हुँदै र्फकनुपर्ने बाध्यता कायमै छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अझै किन छ तेलको हाहाकार ? यी हुन् ५ कारण.

एमालेको नजरमा कांग्रेस खातापिता र पूँजिपतिको प्रतिनिधि


ईश्वर पोखरेल (महासचिव, नेकपा एमाले) हरेक पार्टीको जीवनमा महाधिवेशन एउटा नियमित र महत्वपूर्ण प्रक्रिया हो । देशको एउटा पुरानो र जिम्मेवार पार्टी नेपाली कांग्रेस अहिले त्यहि प्रक्रियाको सम्मुखमा छ । आफ्नो विधानबमोजिम कांग्रेसले गर्न लागेको महाधिवेशनलाई स्वभाविकरुपले हामीले पनि चासोका साथ हेरेका छौं । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एमालेको नजरमा कांग्रेस खातापिता र पूँजिपतिको प्रतिनिधि.

एयर काष्ठमण्डपका पाइलट र को-पाइलटलाई वीर पदक


१८ फागुन, काठमाडौं । एयर काष्ठमण्डपको विमान दुर्घटना निधन भएका पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानालाई सरकारले मरणोपरान्त 'वीर पदक'ले सम्मान गर्ने भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एयर काष्ठमण्डपका पाइलट र को-पाइलटलाई वीर पदक.

अस्पतालमा लोडसेडिङ नगर्न अदालतको निर्देशन


चितवन,फागुन १८- पुनरावेदन अदालत हेटौडाले अस्पताल संवेदनशील क्षेत्र भएकोले त्यस्ता निकायमा लाइनबाट सञ्चालित विद्युत् सेवा नरोक्न निर्देशन गरेको छ । चितवनका दुई मेडिकल कले� �सहितका दर्जनभन्दा बढी निजी अस्पतालहरुमा लोडसेडिङ नहुने लाइन नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले काटेपछि त्यसविरूद्ध दायर मुद्दामा अदालतले यस्तो आदेश जारी गरेको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अस्पतालमा लोडसेडिङ नगर्न अदालतको निर्देशन.

त्रिपुरेश्वरमा बाइक जुध्दा एकको मृत्यु


काठमाडौँ, १८ फागुन । गए राति त्रिपुरेश्वरमा भएको सडक दुर्घटनामा सिन्धुपाल्चोकका ३४ वर्षीय बद्री घतानीको मृत्यु भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: त्रिपुरेश्वरमा बाइक जुध्दा एकको मृत्यु.

अझै पुगेनन् विद्यालयमा पाठ्यपुस्तक र शिक्षक


जुम्ला -गत माघ २५ गतेदेखि सरकारी तथा सामुदायिक विद्यालय खुले पनि अहिलेसम्म शिक्षक पुग्न सकेका छैनन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अझै पुगेनन् विद्यालयमा पाठ्यपुस्तक र शिक्षक.

आलोचकका आँखामा कांग्रेसका १० नेता


१८ फागुन, काठमाडौं । कांग्रेसनिकट बुद्धिजीवी हुन् हरी अधिकारी । यद्यपि, कांग्रेसको नीति र नेतृत्वको खुलेर आलोचना गर्न उनी पछि पर्दैनन् । विशेषगरी कोइराला परिवारका कट्टर आलोचक मा निन्छन् अधिकारी । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: आलोचकका आँखामा कांग्रेसका १० नेता.

१८ बर्षपछि इन्द्रदेव हल सुधारियो, ८३२ सिटसँगै अत्याधुनिक प्रविधी जडान


वि.सं २०५४ साल वैशाख २३ गतेबाट संचालनमा आएको नारायणगढमा अवस्थित इन्द्रदेव चलचित्र मन्दिरले दर्शकको चाहना अनुसार हल पूननिर्माण गरेको छ । असोज ४ गत ेबाट चलचित्र प्रदर्शनमा रोक लगाएर पूननिर्माण थालनी गरिएको थियो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: १८ बर्षपछि इन्द्रदेव हल सुधारियो, ८३२ सिटसँगै अत्याधुनिक प्रविधी जडान.

वर्षाेपछि पारस र हिमानीको यो कस्तो मिलन ?


काठमाडौं, १८ फागुन । झण्डै एक दशक लामो समयदेखि अलग बस्दै आएका पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह एकसाथ देखिएका छन् । (more…)

नेपाल१२३.com | ANTV म ा बाँकी पढौं: वर्षाेपछि पारस र हिमानीको यो कस्तो मिलन ?.

१८ फागुन, काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार नजिकै शंकास्पद बस्तु फेला परेको छ । हनुमानस्थानबाट सिंहदरबार दक्षिण गेटतर्फ जाने बाटोमा शंकास्पद बस्तु फेला परेको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: .

यी हुन् नारायणीमा डुबेकी नम्रता बचाउने ‘भगवान’, जो दुःखी छन्


– गीता गुरुङ्ग चितवन, १७ फागुन । दैनिक ज्याला मजदुरी गरी खाने भरतपुर उपमहानगरपालिका १ लीलाचोकका ईन्द्र बहादुर लामालाई सधै झै आइतबारको दिन छुट्टी मिलेको थियो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: यी हुन् नार� ��यणीमा डुबेकी नम्रता बचाउने 'भगवान', जो दुःखी छन्.

तातोपानी भन्सार चीनले यसरी सदाका लागि बन्द गर्दैछ


काठमाडौं, १८ फागुन । चीनले वैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलुकको सबैभन्दा ठूलो उत्तरी नाका 'तातोपानी नाका नखोल्ने संकेत गरेको छ । (more…)

� ��ेपाल१२३.com | ANTV मा बाँकी पढौं: तातोपानी भन्सार चीनले यसरी सदाका लागि बन्द गर्दैछ.

मधेसी मोर्चाले राजधानीमा कार्यालय खोल्ने, आन्दोलनको कमान्डिङ यतैबाट गरिने


काठमाडौं, १८ फागुन । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनका लागि राजधानीमा सचिवालयको कार� ��यालय खोल्ने भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मधेसी मोर्चाले राजधानीमा कार्यालय खोल्ने, आन्दोलनको कमान्डिङ यतैबाट गरिने.

‘१० हजार मात्र होइन २० हजार मेघावाट बिजुली निकाल्न पनि सम्भव छ’


– महाबिर पुन १० हजार MW मात्र होइन २० हजार MW बिजुली निकाल्न पनि सम्भव छ । त्यति मात्र होइन, ४ बर्ष भित्रमा नेपालको हरेक कुना काप्चा र गाउँहरुमा broadband इन्टरनेट पुर्याउन पक्कै सकिन्छ । ५ बर्ष भित्रमा नेपालमा पर्यटनको बिकास गरि हालको भन्दा ५ गुना धेरै पर्यटक भित्र्याउन पक्कै सकिन्छ । १० बर्ष भित्रमा नेपालमा एउटा

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: '१० हजार मात्र होइन २० हजार मेघावाट बिजुली निकाल्न पनि सम्भव छ'.

जनप्रदर्शनलाई भव्य बनाउन मोरङका कार्यकर्ता परिचालन गरिने


मोरङ, १८ फागुन । नेकपा (एमाले) सम्बद्ध मधेसी कार्यकर्ताहरूको सङ्गठन 'लोकतान्त्रिक मधेसी सङ्गठन' मोरङको जिल्लास्तरीय भेला सोमबार साँझ विराटनगरमा सम्प न्न भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: जनप्रदर्शनलाई भव्य बनाउन मोरङका कार्यकर्ता परिचालन गरिने.

प्रेम वियोग


- एजेन्सी जर्मनीका एक युवकले आफ्नी प्रेमिकासँगको सम्बन्ध अन्त्य भएपछि आफूले प्रयोग गरेका हरेक वस्तुलाई टुक्र्याएर आधा पारेका छन् । जसमा टेलिभिजन, आइफोन, ल्यापटप, कारसमेत समावेश छन् । त्यति मात्र होइन, उनले ती सामानहरू 'डेर डट जुली' नामक अनलाइन स्टोरमा बिक्रीका लागि समेत राखेका छन् ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: प्रेम वियोग.

३५ दिनपछि देशभरका ठूला क्यासिनोहरु बन्द हुँदै


काठमाण्डौं । होटेलमा क्यासिनो सञ्चालन गरेवापत सरकारलाई तिर्नुपर्ने राजश्व नतिरेपछि पर्यटन विभागले कर तिर्न देशका विभिन्न क्यासिनोहरु लाई ताकेता गरेको छ । यसक� �� लागि उसले ३५ दिनको म्याद दिएकोछ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ३५ दिनपछि देशभरका ठूला क्यासिनोहरु बन्द हुँदै.

फूलैफूलको मौसम तिमीलाई हेर्नैपर्ने ७ कारणहरु सार्वजनिक


फागुन २१ मा रिलीज हुने बहुप्रतिक्षीत नेपाली चलचित्र फूलैफूलको मौसम तिमीलाई हेर्नैपर्ने ७ कारणहरु निर्माण कम्पनिले प्रेस रिलिज मार्फत सार्वजनिक गरेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: फूलैफूलको मौसम तिमीलाई हेर्नैपर्ने ७ कारणहरु सार्वजनिक.

राजतन्त्रको वकालत गर्दै शशांक कोइराला: पछाडि जाँदा पनि के बिग्रियो र ?


१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति या महामन्त्रीमा उठ्ने चर्चामा रहेका नेता डा. शशांक कोइरालाले नयाँ संविधानमा स्था� �ित गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामाथि नै गम्भीर प्रश्न उठाएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: राजतन्त्रको वकालत गर्दै शशांक कोइराला: पछाडि जाँदा पनि के बिग्रियो र ?.

इराकमा मोसुल बाँध फुट्ने खतरा, १५ लाख मानिस जोखिममा  


१८ फागुन, काठमाडौं । इराकको बगदादमा रहेको अमेरिकी दूतावासले मोसुल बाँध फुट्ने खतरा रहेको जनाएको छ । मोसुल बाँध फुटेमा लाखौं मानिस बाढीको चपेटामा पर्ने अमेरिकी दूताव� �सले चेतावनी दिएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: इराकमा मोसुल बाँध फुट्ने खतरा, १५ लाख मानिस जोखिममा  .

ड्राइभर बिना चल्ने गुगल कार दुर्घटनामा  


१८ फागुन, काठमाडौं ।  बिना ड्राइभर चल्ने गुगल कार दुर्घटनामा परेको छ । परीक्षण ड्राइभका क्रममा गुगल कार अमेरिकाको क्यालीफोर्नियामा बससँग ठोकिएको थियो ।आफै चल्ने कार सार्वजन� �क सडकमा अन्य सवारी साधनसँग ठोकिएको यो पहिलो घटन हो। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ड्राइभर बिना चल्ने गुगल कार दुर्घटनामा  .

जलिरहेको चितामा हामफाल्दा एकको मृत्यु  


१८ फागुन, जाजरकोट। जिल्लाको थालारैकरमा सोमबार मसानघाटको सलोमा हामफाल्दा एकजनाको मृत्यु भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: जलिरहेको चितामा हामफाल्दा एकको मृत्यु  .

पानी पर्दा दुई करोडको इँटा नष्ट


१८ फागुन,दाङ । आइतबार बेलुका परेको पानीले दाङमा रु दुई करोड मूल्य बराबरको इँटा नष्ट भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पानी पर्दा दुई करोडको इँटा नष्ट.

चितवनका गैंडा आज बर्दिया लगिँदै


१८ फागुन काठमाडौं । चितवन राष्ट्रिष्य निकुञ्जवाट बर्दिया राष्ट्रिय निकुञ्जमा मङ्गलबारबाट गैंडा स्थानान्तरण गरिदैं छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: चितवनका गैंडा आज बर्दिया लगिँदै.

कांग्रेसको विधानलाई कोरियाको जस्तो नबनाउन आग्रह


१८ फागुन, काठमाडौं । विहीबारदेखि शुरु हुने नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भाग लिन नेता-कार्यकर्ताहरु राजधानी भित्रिने क्रम जारी छ । राजधानी आएका कार्यकर्ताल� ��ई विभिन्न नेताहरुले दिनहुँजसो पार्टी प्यालेसहरुमा भेला गर्दै भोज भतेर खुवाउने क्रम तीव्र बनेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कांग्रेसको विधानलाई कोरियाको जस्तो नबनाउन आग्रह.

एमाओवादीसँग पार्टी एकताबारे वैद्य र बादलबीच विवाद


१८ फागुन, काठमाडौं । एमाओवादीसँग विभाजित भएको दुई वर्षभित्रै थप विभाजन झेलेको नेकपा क्रान्तिकारी माओवादीमा पुनः विवाद बढेको छ । (more…)

ने� ��ाल१२३.com | ANTV मा बाँकी पढौं: एमाओवादीसँग पार्टी एकताबारे वैद्य र बादलबीच विवाद.

बिहेको दिन गहना लिएर प्रेमिका फरार !


१८ फागुन, काठमाडौं । स्याङ्जा घर भई नवलपरासीको  गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए । (more…)

नेपाल१२३.com | ANTV मा बाँ� �ी पढौं: बिहेको दिन गहना लिएर प्रेमिका फरार !.

राजधानीमा ‘हङकङ फ्लु’ को संक्रमण बढ्दो


१८ फागुन, काठमाडौं । राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरसको संक्रमण बढेको चिकित्सकले बताएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढ� �ं: राजधानीमा 'हङकङ फ्लु' को संक्रमण बढ्दो.

फ्री तिब्बत आन्दोलन हुने डरले चीनले तातोपानी नाका नखोल्ने !


१८ फागुन, काठमाडाैं । चीनले बैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलु्कको सबैभन्दा ठूलो उत्तरी नाका 'तातोपानी नाका नओल्ने संकेत गरेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: फ्री तिब्बत आन्दोलन हुने डरले चीनले तातोपानी नाका नखोल्ने !.

चीनसँग तेल ल्याउने समझदारीले भारतबाट इन्धन कटौती


१८ फागुन, काठमाडौं । पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशत भन्दा बढी इन्धन दिएको छैन । (more…)

नेपाल१२३.com | ANTV मा बाँ की पढौं: चीनसँग तेल ल्याउने समझदारीले भारतबाट इन्धन कटौती.

पार्टीमा याेग्य नेतृत्वको खडेरी पर्‍योः रामशरण महत


१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले पार्टीमा स्वच्छ र दूरदर्शी नेतृत्वको खडेरी परेको बताएका छन् । (more…)

न� �पाल१२३.com | ANTV मा बाँकी पढौं: पार्टीमा याेग्य नेतृत्वको खडेरी पर्‍योः रामशरण महत.

चितवनका गैंडा बर्दिया स्थानान्तरणको विरोध


फाल्गुन १७, २०७२- चितवन राष्ट्रिय निकुन्जका गैंडा बर्दिया निकुन्जमा स्थानान्तरण गर्ने निर्णयको संरक्षणकर्मीले विरोध गरेका छन् । बर्दियामा गैंडा सुरक्षित नहुने भन्दै उन� �हरुले सोमबार प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: चितवनका गैंडा बर्दिया स्थानान्तरणको विरोध.

भेजिटेबल पकौडा


सामग्री बन्दा : १ सय ग्राम आलु (उसिनेको): ५० ग्राम प्याज (टुक्रा पारेर काटिएको): ५० ग्राम गाजर : ५० ग्राम सिमी : ५० ग्राम धनियाँ: ५ ग्राम ज्वानो : आधा चम्चा बेसन : ५० ग्राम जिराको धूलो : आधा चम्चा नुन : स्वादअनुसार तेल : फ्राई गर्न पुग्ने । विधि : सबै सब्जीलाई हल्का उसिनेर मसिनो पारेर काट्ने । एउटा भाँडामा सबै सामग्री हालेर मुछ्ने । कराहीमा तेल

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भेजिटेबल पकौडा.

प्रेमलाई रोमाञ्चक शैलीमा समेटेकी छु


- संगीता श्रेष्ठ/टेलिभिजनकर्मी  कान्तिपुर टेलिभिजनमा कार्यरत कार्यक्रम निर्मात्री तथा भिडियो जक्की संगीता श्रेष्ठले यही सातादेखि आफ्नो नाममा नयाँ परिचय थपेकी छिन्, लेखिकाका रूपमा । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: प्रेमलाई रोमाञ्चक शैली� �ा समेटेकी छु.

धराने महिलामा आएको परिवर्तन


- सरिता पुमा राई फाल्गुन १७, २०७२ सवारी साधनमध्ये सबैभन्दा चलाउन सजिलो हुने स्कुटर वा मोटरसाइकल हिजोआज कामका लागि मात्र हाकिँदैन । हिजोआज स्कुटर शान देखाउनदेखि लिएर ग्याङफाइट गर्न, लागूपदार्थ ओसारपसार गर्न र प्रेमिकालाई घुमाउन पनि प्रयोग गरिन्छ ।  कहिलेकाहीँ स्कुटर रेसको आयोजना  पनि हुन्छ । साधन–स्रोतमाथि पहुँच हुँदै गएपछि के महिला के पुरुष के वृद्ध

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: धराने महिलामा आएको परिवर्तन.

डाक्टर मृत्युको घटना निष्पक्ष छानविनको माग


१७ फागुन, काठमाडौं । एक साता अघि सडक दुर्घटनामा परि मृत्यु भएका चिकित्सकहरु सन्दीप सुवेदी र सनि आनन्दका परिवारले घटनाको निश्पक्ष छानविनको माग गरेका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: डाक्टर मृत्युको घटना निष्पक्ष छानविनको माग.

गगन थापा ठीक कि शेरबहादुर, रामचन्द्र र सुजाता ?


दिल निसानी मगर नेपाली कांग्रेस १३ औँ महाधिवेशनको सम्मुखमा छ । उम्मेद्वारको प्यानल घोषणा नभए पनि जित्ने समूहको सम्भावित आँकडा पेस गर्ने प्रयास भइरहेका छन् । फलानो नेतालाई फलानो गुटले सहयोग गर्‍यो भने जीत सुनिश्चित हुन्छ भन्ने जस्ता विश्लेषणहरु प्रकट भइराखेका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: गगन थापा ठीक कि शेरबहादुर, रामचन्द्र र सुजाता ?.

एनसेल राजस्व प्रकरणः अध्ययनमै अडि्कए सरकारी निकाय !


१७ फागुन, काठमाडौं । मलेसियन कम्पनी एक्जिएटाले नेपालमा सञ्चालित टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल किनबेच हुँदा सरकारलाई राजस्व नआएपछि यो विषयमाथि गंभीर बहस भयो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एनसेल राजस्व प्रकरणः अध्ययनमै अडि्कए सरकारी निकाय !.

झापामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु  


१७ फागुन, विर्तामोड । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: झापामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु  .

सरकारले राम्रो काम गर्न सकेनः माधव नेपाल  


१७ फागुन, डडेलधुरा । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नै पार्टी नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । (more…)

नेपाल१२ ३.com | ANTV मा बाँकी पढौं: सरकारले राम्रो काम गर्न सकेनः माधव नेपाल  .

‘अनमोल स्टार हुन्, तर मलाई हेर्न पनि दर्शक आउँछन्’ : आमेष भण्डारी


फागुन २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'फूलै फूलको मौसम तिमीलाई'का मुख्य कलाकार हुन् आमेष भण्डारी । उनी आफूलाई साधारण मान्छे भन्न रुचाउँछन् । तर, एउटा साधार� � मान्छे नै भविष्यमा स्टार बन्ने उनको वुझाई छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'अनमोल स्टार हुन्, तर मलाई हेर्न पनि दर्शक आउँछन्' : आमेष भण्डारी.

लियोनार्दोले जीते पहिलो पटक अस्कर अवार्ड (सूचीसहित)


हलिउडका चर्चित नायक लियोनार्दो डीक्याप्रियोले पहिलो पटक अस्कर अवार्ड जितेका छन् । 'टाइटानिक' चलचित्रबाट  हलिउडमा एकाएक उदाएका नायक लियोनार्दोले पहिलो पटक यो अवार ्ड जितेका हुन् । उनले अभिनय गरेको चर्चित चलचित्र 'द रेभिनान्ट'बाट उनले पहिलो पटक अवार्ड जितेका हुन् । यो चलचित्र अहिले नेपालमा प्रदर्शन भैरहेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: लियोनार्दोले जी ते पहिलो पटक अस्कर अवार्ड (सूचीसहित).

अस्करको रेड कार्पेटमा खुलेका सुन्दरी (फोटो फिचरसहित)


अमेरिकाको लस एन्जल्सस्थित डल्बी थिएटरमा आयोजना भएको अस्कर अवार्डले धेरै कलाकारलाई खुशी दिएको छ भने केहीलाई दुखी । (more…)

नेपाल१२३.com | ANTV मा � ��ाँकी पढौं: अस्करको रेड कार्पेटमा खुलेका सुन्दरी (फोटो फिचरसहित).

काठमाडौँलाई अझै ठुलो खतरा ! सतर्क रहन आग्रह!!


बैशाख १२ को बिनाशकारी भूकम्पपछि फ्रेन्च युनिभर्सिटी सा भ्वाँसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय को भूगर्भ विभागले विभिन्न सत्र जिल्लामा जीपीएस प्रणालीबाट जमिनको चा� �बारे अनुसन्धान सुरु गरेको थियो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: काठमाडौँलाई अझै ठुलो खतरा ! सतर्क रहन आग्रह!!.

दार्शनिक बहसका ‘कि नोट’ प्रश्नहरू


डम्बर खतिवडा नेपाली राजनीतिमा दार्शनिक बहसको परम्परा खासै सबल छैन । केही टुटफुट वैचारिक तथा अर्थराजनीतिक चिन्तनलाई नै मानिसले दार्शनिक सवाल ठानिरहेका हुन्छन् । त्यसैका आधारमा आफू विचारवान र अरु विचारहीन भएको आरोप-प्रत्यारोप चलिरहेको हुन्छ । पुँजीवाद र साम्यवाद, नवउदारवाद र मार्क्सवादको वृत्तमा घुमेर निकै ठूलो दार्शनिक ज्ञान राखेको अहंकार पनि प्रदर्शित भइरहेको हुन्छ । वस्तुतः
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: दार्शनिक बहसका 'कि नोट' प्रश्नहरू.