रोचक सामग्री


खोजी

Tuesday, June 28, 2016

दुर्घटना गराउने भारतीय चालकमाथि मुद्दा चलाइयो

राजविराज, १५ असार – मादकपदार्थ सेवन गरी सवारी चलाएको भन्दै एकजना भारतीय नागरिकलाई मङ्गलबार सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ । राजविराज–७ स्थित रुपनी रोडमा रोकिराखेको ज ६ प ६००१ नम्बरको मोटरसाइकलमा रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बिआर ०६ पिए–३७१८ नम्बरको स्कारपियो कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल चालक घाइते

Read More: दुर्घटना गराउने भारतीय चालकमाथि मुद्दा चलाइयो

No comments:

Post a Comment