रोचक सामग्री


खोजी

Thursday, June 30, 2016

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लहान, १६ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित सडकमा आज बिहान मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ३४६६ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स२प ८९५१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाहीको चन्द्रगन्ज–२ निवासी ३२ वर्षीय सुशीलसिंह दनुवारको मृत्यु भएको प्रहरीले जनाएको
बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment