रोचक सामग्री


खोजी

Tuesday, June 21, 2016

नक्कली डाक्टर पछि अब प्रहरी पनि नक्कली

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिने प्रहरीविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले प्रहरी हबल्दार भीमसेन बस्नेतले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आज आरोपपत्र दायर गरेको हो । प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्यरत प्रहरी हबल्दार बस्नेतविरुद्ध कानुनबमोजिमको सजाय माग दाबी

Read More: नक्कली डाक्टर पछि अब प्रहरी पनि नक्कली

No comments:

Post a Comment