रोचक सामग्री


खोजी

Wednesday, June 29, 2016

एघार लाख ७२ हजार भारुसहित एक पक्राउ

गौशाला, १६ असार । महोत्तरीमा सशस्त्र प्रहरीले गएराति ११ लाख ७२ हजार १० भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१२ मलिवारा बस्ने विमलेश पाण्डेय रहेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले बताए । गएराति करिब ९ बजेतिर नेपाल–भारत सीमामा अवस्थित महोत्तरीको मटिहानी बजारबाट मोटरसाइकलमा

Read More: एघार लाख ७२ हजार भारुसहित एक पक्राउ

No comments:

Post a Comment