रोचक सामग्री


खोजी

Tuesday, June 28, 2016

नुवाकोटमा पहिरोले पुरेर दुई बालकको मृत्यु

नुवाकोट, १५ असार । नुवाकोटको बुङताङमा बुधबार बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ । बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घरलाई बुधबार बिहान ८ बजेतिर पहिरोले पुर्दा मेघबहादुरका छोरा १३ वर्षीय आइतराम र ६ वर्षीय आशिषको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य

Read More: नुवाकोटमा पहिरोले पुरेर दुई बालकको मृत्यु

No comments:

Post a Comment