रोचक सामग्री


खोजी

Thursday, March 31, 2016

‘ऊँ’ को अर्थ के हो?


कुशल श्रेष्ठ हिन्दु धर्ममा उच्चारण गरिने हरेक मन्त्रको सुरुवात 'ऊँ' शब्दबाटै भएको हुन्छ। यो संस्कृत शब्द नसुन्ने सायद कोहि पनि छैन होला। मन्दिरमा पुजारी ब्राह्मणहरूले पुजा गर्दा चर्को स्वरले 'ऊँ' भनेपछि मात्रै अन्य काम सुरु गर्छन्। तर के तपाईँलाई यो शब्दको वास्तविक अर्थ थाहा छ? फेरि हिन्दु धर्मलगायत अन्य पूर्वेली धर्महरूमा पनि यो शब्दको विशेष महत्व

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'ऊँ' को अर्थ के हो?.

पृथ्वीनारायण शाहको मृत्यु


- संजीवन महर्जन नेपाल राष्ट्रका एकीकरणकर्ता पृथ्वीनारायण शाहसँग सम्बन्धित कतिपय तथ्यका बारेमा आमनेपाली अनभिज्ञ रहँदै आएका छन् । वि.सं. १८३१ माघ १ गते मृत्यु भएका भनिएका पृथ्वीनारायण शाहको मृत्युका विषयमा इतिहासकारहरू एकमत छैनन् । उपत्यका विजयपछि पूर्वअभियानलाई सिक्किमसँगको सम्झौतापछि टुंग्याएका पृथ्वीनारायण शाहले त्यसपछि पश्चिम विजय अभियान थाल्नुअघि पृथ्वीनारायण शाह विश्रामका लागि काठमाडौंबाट नुवाकोट पुगेका थिए

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पृथ्वीनारायण शाहको मृत्यु.

जब शारापोवा र चेल्सियासँगै नाङ्गै देखिँदा…(तस्बिरसहित)


लसएञ्जलस । डोप टेस्टमा फेल भएपछि निलम्बनको सामना गरिरहेकी रूसी टेनिस खेलाडी मारिया शारापोवा पछिल्लो पटक मेक्सिोकोमा देखिएकी छिन् । (m ore…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: जब शारापोवा र चेल्सियासँगै नाङ्गै देखिँदा…(तस्बिरसहित).

कैलाली सिडियो कार्यालयमा हंगामा: एकै दिन दुईपटक निरीक्षण, गृहको कडा निर्देशन


– हेमन्त पौडेल धनगढी, १९ चैत । कैलाली जिल्लाका सबै सरकारी निकायलाई नियमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय आफै अस्तब्यस्त बन्नपुगेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कैलाली सिड� �यो कार्यालयमा हंगामा: एकै दिन दुईपटक निरीक्षण, गृहको कडा निर्देशन.

एसएलसी दिएकै दिन तुलसाको मृत्यु, दोस्रो परीक्षा दिनै पाइनन्


खोटाङ, १९ चैत । खोटाङमा प्रवेशिका परीक्षा एसएलसी दिएकै दिन एक छात्राको मृत्यु भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एसएलसी दिएकै दिन तुलसाको मृत्यु, दोस्रो परीक्षा दिनै पाइनन्.

मधेस आन्दोलनबारे अमेरिकाको कडा प्रतिक्रिया, ओली सरकारलाई के भन्यो ?


काठमाडौं, १९ चैत । अमेरिकी सरकारका दुई जना वरिष्ठ अधिकारीहरुले मधेश आन्दोलनमा भएको सरकारी दमन र मानव अधिकार उल्लंघनका घटनालाई अमेरिकी सरकारले नजिकब� ��ट हेरिरहेको बताएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मधेस आन्दोलनबारे अमेरिकाको कडा प्रतिक्रिया, ओली सरकारलाई के भन्यो ?.

नेपालका सात सय प्रजातिका जडीबुटी औषधिमा प्रयोग


१९ चैत, काठमाडौं । नेपालमा हाल सात सय प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्� ��ति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नेपालका सात सय प्रजातिका जडीबुटी औषधिमा प्रयोग.

अप्रिल फूलः गजुरेलको गाई !


मनोज गजुरेल, हास्यब्यङ्ग्य अभिनेता अधिकांश खस आर्यनहरुका पूर्खा पश्चिमी पहाड हुँदै पूर्वतिर आएको इतिहास भेटिन्छ । 'गजुरेल'हरु पनि बैतडीबाट कालिकोट, सुर्खेत, धादिङ, काठमाण्डौ, सिन्धुली हुँदै ताप्लेजुङ पुगेका हुन् । त्यो ऐतिहासिक यात्रा कस्तो थियो होला ? त्यो जमानामा उनीहरु कसरी बैतडीदेखि ताप्लेजुङसम्म पुगे होला ? वयोवृद्ध डोट्याली इतिहासकार मायानाथ उपाध्यायको सहयोगमा आफ्नो तेह्र सय वर्ष पुरानो

नेपा ल१२३.com | ANTV मा बाँकी पढौं: अप्रिल फूलः गजुरेलको गाई !.

कुरिलो, बुद्धचित्त र किवीबारे केही कुरा


राजु पान्डे, क्यालिफोर्निया अनलाइनखबरमा सुमन पन्तको कुरिलोदेखि एलोभेरासम्म शीर्षकको लेख पढेपछि मलार्इ पनि केही थप कुरा लेख्न मन लाग्यो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कुरिलो, बुद्धचित्त र किवीबारे केही कुरा.

अब बोक्नुपर्नेछैन पासपोर्ट, मोबाइल बोकेरै विदेश सयर


प्रविधिको विकाश यति तिव्र गतिमा हुँदैछ की अब कागजको पासपोर्ट एकादेशको कथा बन्दैछ । बेलायतको एउटा कम्पनी एक नविनतम प्रविधिको खोजमा जुटिरहेको छ जसले कागजी पासपोर्टको युग अन्त्य गरिदिनेछ र अध्यागमनमा पासपोर्टको साटो आफुले बोकेको मोबाइलले नै काम चल्नेछ । विश्वमा सबैभन्दा ठूलो पासपोर्ट उत्पादक तथा बेलायतको बैंकनोट मुद्रण गर्ने कम्पनी डे ला रोएले स्मार्टफोनमै पासपोर्ट इम्बेेड

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अब बोक्नुपर्नेछैन पासपोर्ट, मोबाइल बोकेरै विदेश सयर.

दुवै हात गुमाएपछि नाडीको भरमा एसएलसी


सुरुङ्गा (झापा) –  दुवै हात गुमाएका एक विद्यार्थीले झापाको भद्रपुर उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रवेशिका परीक्षा (एसएलसी) दिएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: दुवै हात गुमाएपछि नाडीको भरमा एसएलसी.

होसियार ! आज अप्रिल फुल


-  ईश्वर अर्याल १९५७ अप्रिल १ मा स्विजरल्यान्डमा स्पागेटी नामक पास्ताको खेती हुँदैछ, भनेर बिबिसीले रिपोर्ट प्रस्तुत गरेपछि विश्वभरबाट उक्त खेती आफूले पनि गर्न चाहेको र त्यसको लागि बिउ बिजन चाहियो भनेर दुनियाँबाट पत्राचार र फोन गरिए । वास्तवमा बिबिसीले अप्रिल फुल मनाएको थियो । स्पागेटी नामको कुनै फल या तरकारी हुँदैन, यो सामान्य मैदाबाट बनाइन्छ ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: होसियार ! आज अप्रिल फुल.

असारदेखि काठमाडौंमा फोहोरबाट बिजुली बल्छः महानगर


१९ चैत, काडमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको अन्त्यसम्म काठमाडौंमा फोहरबाट बिजुली निकाल्न सुरु गर्ने जनाएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: असारदेखि काठमाडौंमा फोहोरबाट बिजुली बल्छः महानगर.

दिशा धोइदिने अटोमेटिक ट्वाइलेट नेपाली बजारमा


१९ चैत, काठमाडौं । आफै दिशा धोइदिने अटोमेटिक ट्वाइलेट कमोड ! त्यो पनि मन पर्ने गीत सुन्दै ट्वाइलेट बस्न पाइने ! सुन्दा अचम्म लाग्न सक्छ । तर, यही अटोमेटिक ट्वाइलेट नेपाली बज� �रमा भित्रिएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: दिशा धोइदिने अटोमेटिक ट्वाइलेट नेपाली बजारमा.

आजदेखि श्रीकृष्णको अन्तिम फिल्म


काठमाडौं । शुक्रवारदेखि नेपाली सिनेमा घरहरुमा स्व.नायक श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र 'इन्द्रबती' प्रदर्शन हुने भएको छ । बद्री अधिकारीको निर्देशन रहेको यस चलचित्रमा � �िपना थापाले पनि अभिनय गरेकी छिन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: आजदेखि श्रीकृष्णको अन्तिम फिल्म.

अर्जुननरसिंहको घोषणाः म हिन्दु हुँ, तर यो संविधानलाई उधिन्न दिन्नँ


१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले धर्मको बाहना बनाएर नयाँ संविधानलाई उधिन्न खोजिरहेका कांग्रेसका नेताहरुविरुद्ध डटे� �� संघर्ष गर्ने बताएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अर्जुननरसिंहको घोषणाः म हिन्दु हुँ, तर यो संविधानलाई उधिन्न दिन्नँ.

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा, महत्वपूर्ण निर्णय हुने


काठमाडौं, १९ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र मन्त्रालयका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । (more…)

नेपाल१२३.c om | ANTV मा बाँकी पढौं: मन्त्रिपरिषदको बैठक सिंहदरबारमा, महत्वपूर्ण निर्णय हुने.

सरकारविरुद्ध प्रदर्शन हुँदै, महँगी र कालोबजारी नियन्त्रण गर्न माग


काठमाडौं, १९ चैत । सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्न नसकेको भन्दै विद्यार्थी संगठनहरूले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सरकारविरुद्ध प्रदर्शन हुँदै, महँगी र कालोबजारी नियन्त्रण गर्न माग.

विन्द्रा रावलको मृत्युको कारक को ? किन आत्महत्या गरिन् ?


अछाम, १९ चैत । प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: विन्द्रा रावलको मृत्युको कारक को ? किन आत्महत्या गरिन् ?.

सशस्त्र प्रहरीको बरिष्ठ हवल्दार बताउँदै ठग्ने युवती पक्राउ


१९ चैत, काठमाडौं ।  सशस्त्र प्रहरीको बरिष्ठ हवल्दार भएको बताउँदै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोक� ��े माङ्खा गाविसकी कोपिला बोहोरालाई पक्राउ गरेको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सशस्त्र प्रहरीको बरिष्ठ हवल्दार बताउँदै ठग्ने युवती पक्राउ.

एबीसी टेलिभिजनले भन्यो- सिके राउत आतंककारी होइनन्


१९ चैत, काठमाडौं । देश टुक्र्याउने अभियानमा लागेका सिके राउतको अन्तरवार्ता प्रशारण गरेको एबीसी टेलिभिजनले राउत आतंककारी नभएको बताएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एबीसी टेलिभिजनले भन्यो- सिके राउत आतंककारी होइनन्.

भेनिसा लिम्बु ‘सेक्स–हत्या’ प्रकरणमा नयाँ रहस्य, यसरी बनेको थियो योजना


काठमाडौं, १९ चैत । 'युवतीलाई मायाजालमा पारेर करोडौँ ठगी', 'पूर्वप्रेमिकाको अश्लील फोटो खिचेर ब्ल्याकमेलिङ', सामूहिक योनसम्पर्क गर्न नमान्दा � ��ुवतीको हत्या' । यसपालि यस्तौ शीर्षकका समाचारले सनसनी मच्चाए । अनौठो त के भने ती सबै घटनाको मियो थियो– फेसबुक । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भेनिसा लिम्बु 'सेक्स–हत्या' प्रकरण� ��ा नयाँ रहस्य, यसरी बनेको थियो योजना.

यसरी ठग्दै छन् बीमा कम्पनीले नेपाली जनता


काठमाडौं, १९ चैत । महाभूकम्पले क्षति भएर बीमा दाबी गरेका करिव ४ हजार ८ सय निवेदकले भुक्तानी नपाउने भएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: यसरी ठग्दै छन् बीमा कम्पनीले नेपाली जनता.

एसएलसी दिनुअघि यी खानेकुरा खाए सफल हुने पक्का !


काठमाडौं, १९ चैत । छोराछोरी एसएलसीको परीक्षा दिइरहेको छ भने खानेकुरा के खुवाउने भन्ने चिन्ता हुन्छ । बिहानदेखि रातिसम्म पढाइमा घोत्लिएका हुन्छन् । (mo re…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एसएलसी दिनुअघि यी खानेकुरा खाए सफल हुने पक्का !.

ए नेपाली जनताका लुटेरा ‘चरीहरु’ ! ह्यारीबाट केही सिक्ने कि ?


बेलायतका राजकुमार ह्यारीले गत हप्ता नेपाल भ्रमण गर्दा सारा नेपाल ह्यारीमय भयो । ह्यारीले देवत्व पाए । उनको नेपालप्रतिको माया र सद्भाव देखेर माया र सद्भावक� � पत्रहरु रोकिए, लेखहरु लेखिए । ह्यारीको बिपÞक्षमा लेख्ने मिडियाहरु पाठकको आलोचनाको तारो बने । ह्यारीप्रति अनौठो प्रेम दर्शाए नेपालीहरुले, ह्यारीको सादगी र समर्पणको त मान्छेहरु फ्यान नै भए ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ए नेपाली जनताका लुटेरा 'चरीहरु' ! ह्यारीबाट केही सिक्ने कि ?.

भारत हार्‍यो, वेष्टइण्डिज टी-२० विश्वकपको फाइनलमा


१८ चैत, काठमाडौं । भारतलाई उसकै घरेलु मैदानमा ७ विकेटले हराउँदै वेष्ट इण्डिज टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँक� �� पढौं: भारत हार्‍यो, वेष्टइण्डिज टी-२० विश्वकपको फाइनलमा.

‘बाबुराममा पनि नाटकीय चरित्र’


१९ चैत, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइमा नाटकीय चरित्र देखापरेको आरोप लगाएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'बाबुराममा पनि नाटकीय चरित्र'.

परीक्षार्थीभन्दा धेरै निरीक्षक निष्कासित !


१९ चैत, काठमाडौं । एसएलसी परीक्षालाई विद्यार्थीले भन्दा सरकारी तलब भत्ता खाएका निरीक्षकले नै अमर्यादित बनाइरेहको छन भन्ने उदाहण परीक्षाको पहिलो दिनको घटनाले प्रस्ट पारेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: परीक्षार्थीभन्दा धेरै निरीक्षक निष्कासित !.

एसएलसीमा चोराउन नपाउँदा प्रहरीमाथि ढुंगामुढा


१९ चैत, काठमाडौं । प्रवेशिका परीक्षा (एसएलसी) को पहिलो दिन जाजरकोटमा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एसएलसीमा चोराउन नपाउँदा प्रहरीमाथि ढुंगामुढा.

नेपाली नोट चीनमा धमाधम छापिँदै


१९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छापिँदै छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नेपाली नोट चीनमा धमाधम छापिँदै.

Nepal takes exception to EU-India joint statement over new constitution, urges all to respect Nepalis’ sovereignty


KATHMANDU: The Government of Nepal today expressed its serious concerns over the reference to Nepal and its new constitution that European Union and India made in their joint statement issued on Wednesday after the 13th European Union-India Summit in Brussels. (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: Nepal takes exception to EU-India joint statement over new constitution, urges all to respect Nepalis' sovereignty.

प्रवेशिका परीक्षाः प्रहरीमाथि ढुङ्गा प्रहार


जाजरकोट, १८ चैत । प्रवेशिका परीक्षामा कडाइ गरेको जनाई पैंक परीक्षा केन्द्रमा स्थानीय बासिन्दाले ढुङ्गा हान्दा एक प्रहरी घाइते भएका छन् । (more…)

ने पाल१२३.com | ANTV मा बाँकी पढौं: प्रवेशिका परीक्षाः प्रहरीमाथि ढुङ्गा प्रहार.

प्रचण्डले औल्याए संविधानका चुनौति, समाधान गर्न कानुन व्यवसायीलाई आग्रह


काठमाडौँ, १८ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको सहज कार्यान्वय अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: प्रचण्डले औल्याए संविधानका चुनौति, समाधान गर्न कानुन व्यवसायीलाई आग्रह.

ओली र प्रचण्डलाई एकैदिन देउवाको फोन, अगाडि नबढ्न चेतावनी


काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले एकैदिन विहीबार प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ट� ��लिफोनबाट सम्पर्क गरेका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ओली र प्रचण्डलाई एकैदिन देउवाको फोन, अगाडि नबढ्न चेतावनी.

सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच घोचपेच


काठमाडौं – राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा नै प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच घोचपेच भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्� � लिमिटेड (नेफ्स्कुन)द्वारा आयोजित 'वित्तीय समावेशीकरणको लागि साकोसमा सञ्जाल व्यवस्थापन' विषयको गोष्ठीमा दुई बीच घोचपेच भएको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सार्वजनिक का� �्यक्रममै प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच घोचपेच.

सिंहदरवारमा सामाजिक सञ्जाल चलाउन बन्देज


चैत्र १८, २०७२- सरकारले केन्द्रीय सचिवालयको रुपमा रहेको सिंहदरवार परिसरभित्रका कार्यालयहरुमा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सिंहदरवारमा सामाजिक सञ्जाल चलाउन बन्देज.

Kim Kardashian shares topless snap of 'woman crush'


Kim Kardashian shares topless snap of 'woman crush' Emily Ratajkowski after the pair team up to 'express their sexuality' with racy selfie. (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: Kim Kardashian shares topless snap of 'woman crush'.

पत्रकारको न्युनतम तलब बढाए चाबी बुझाउने सञ्चार उद्यमीको चेतावनी


१८ चैत, काठमाडौं । सूचना तथा सन्चार मन्त्री शेरधन राईले सरोकारवालाहरुसँग बिहीबार छलफल गरी चाँडै पत्रकारहरुको न्युनतम पारिश्रमिक तोकिने बताएका छ� �् । तर, छलफलमा सहभागी सञ्चार उद्यमीहरुले पत्रकारहरुको पारिश्रमिक बढाएर मासिक न्युनतम १९ हजार पाँच सय रुपैयाँ पुर्‍याए सरकारलाई सामुहिकरूपमा चाबी बुझाउने चेतावनी दिएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पत्रकारको न्युनतम तलब बढाए चाबी बुझाउने सञ्चार उद्यमीको चेतावनी.

नेपालमा अनावश्यक चासो नराख्न भारतलाई ओलीको आग्रह


१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अनावश्यक चासो नराख्न दक्षिणी छिमेकी भारत र युरोपेली मुलुकहरुलाई चेतावनी दिएका छन् । आफ्नो आन्तरिक मामिला स म्बोधन गर्न नेपाल आफैं सक्षम रहेको उनले बताए । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नेपालमा अनावश्यक चासो नराख्न भारतलाई ओलीको आग्रह.

Does fashion matter?


Fashion, hairstyles and make-up are not limited on the runways or to fashionistas. The young crowd, especially college goers, are the consumers of fashion. Bright red lips, vibrant eyes accentuated by long lashes or mascaras, or dramatic eye liners and/or trendy braided hairstyle to match with their well-fitted college uniforms — college going girls are

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: Does fashion matter?.

नेपाली विद्यार्थी अप्ठेरोमा धेरै मेहेनत गर्छन्ः शिक्षा मन्त्री


१८ चैत, काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले एसएलसी परीक्षा देशको भविष्य र इज्जतको विष भएको  बताएका छन् । (more…)

� �ेपाल१२३.com | ANTV मा बाँकी पढौं: नेपाली विद्यार्थी अप्ठेरोमा धेरै मेहेनत गर्छन्ः शिक्षा मन्त्री.

कमल थापाले औंल्याए ६ खतरा


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधान बनेपछि कतिपय राजनीतिक विषयको प्राविधिक ढंगबाट निराकरण भएको तर, देशले भोग्दै आएको संकटको समाधान नभएको बताएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कमल थापाले औंल्याए ६ खतरा.

राप्रपा नेपालले तत्काल सरकार नछाड्ने


१८ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको छ महिना उत्साहजनक नभएको बताएका छन् । तर, तत्काल अहिलेको सरकारको विकल्प खोज्न नहुने उनको निष्कर्ष छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: राप्रपा नेपालले तत्काल सरकार नछाड्ने.

काठमाण्डौ । अमेरिकी अर्थतन्त्र सवल भएसँगै फेब्रुअरी महिनामा इतिहासकै महंगो भएको अमेरिकी डलरसँग कमजोर बनेको नेपाली रुपैयाँ मार्चमा भने लगातार मजबुत बन्दै गएको छ ।  (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: .

धुर्मुसले यसरी गरे कृषिमन्त्री रोएको नक्कल (भिडियो)

चलचित्र राहदानीको कथाले मन छोएपछि क्यामेरा सामु भक्कानीएका कृषिमन्त्री हरिबोल गजुरेल अहिले चर्चामा छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: धुर्मुसले यसरी गरे कृषिमन्त्री रोएको नक्कल (भिडियो).

मेरी बास्सैमा फर्किए धुर्मुस-सुन्तली


काठमाडौं । चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली मेरी बास्सैमा फर्किएका छन् । भर्खरै पुनः सञ्चालनमा आएको मेरी बास्सैको उत्पादक कम्पनी मिडिया हबसँग समझदारी भएपछि धुर्मुस र सुन्तली हसाउने काममा फर्किएका हुन् । आउने भागबाटै दर्शकले धुर्मुस र सुन्तलीलाई पुरानै स्वरुपमा देख्न सकिनेछ । मेरी बास्सैमा फर्किपछि धुर्मुसले भने– 'मिडिया हबमा आर्थिक संकट

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मेरी बास्सैमा फर्किए धुर्मुस-सुन्तली.

Construction of Pokhara Int’l Airport to begin from New Year


POKHARA: Finally, after a long wait, construction works of the Pokhara Regional International Airport would begin from the Nepali New Year. (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: Construction of Pokhara Int'l Airport to begin from New Year.

काठमाडौंमा आफ्नै छोराबाट मारिए गुण्डा !


काठमाडौं, १८ चैत । राजधानीमा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: काठमाडौंमा आफ्नै छोराबाट मारिए गुण्डा !.

सिके राउतको अन्तरवार्ता लिने एबीसी टीभीलाई कारवाही गर्न प्रेस काउन्सिलको आकस्मिक बैठक


१८ चैत, काठमाडौं । देश विखण्डनको एजेन्डा बोकेर हिँडिरहेका सिके राउतको अन्तरवार्ता प्रशारण गर्ने एबीसी टेलिभिजन कारवाहीमा पर्न� �� भएको छ । सञ्चार माध्यमहरुको नियमन गर्ने सरकारी निकाय प्रेस काउन्सिलले सो टेलिभिजनमाथि कारवाहीको तयारी गरेको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सिके राउतको � ��न्तरवार्ता लिने एबीसी टीभीलाई कारवाही गर्न प्रेस काउन्सिलको आकस्मिक बैठक.

सिके राउतलाई इन्काउण्टर गर्न उपराष्ट्रपतिका छोराको आदेश


काठमाण्डौं । देश बिखण्डनको घोषित अभियानमा रहेका सिके राउतको हिजो बुधबार एउटा टेलिभिजनले लिएको अन्तरवार्ताप्रति कडा आपत्ति जनाउँदै उपराष्ट्रपति नन्द� �हादुर पुनका छोरा दिपेश पुनले सिके राउतलाई इन्काउण्टर गर्नुपर्ने बताएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सिके राउतलाई इन्काउण्टर गर्न उपराष्ट्रपतिका छोराको आदेश.

Wednesday, March 30, 2016

स्वदेश फर्किए संगीतकार गुरुङ (तस्बिरहरु)


काठमाडौं, चैत १७ - भारतको दिल्लीमा उपचार गराएर बरिष्ठ संगीतकार अम्बर गुरुङ स्वदेश फर्कनु भएको छ । नयाँ दिल्लीको मेदान्त अस्पतालमा घाँटी र पाचन नलीको उपचार गराएर स्वास्थ्यमा सुधार आएपछि संगीतकार गुरुङ स्वदेश आउनु भएको हो ।  (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: स्वदेश फर्किए संगीतकार गुरुङ (तस्बिरहरु).