रोचक सामग्री


खोजी

Tuesday, June 28, 2016

अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’

बलिउडका असफल नायक हुन् तुषार कपुर । अब उनै तुषार बाबु बनेका छन् । अहिलेसम्म उनको विवाह भएको छैन । उनले सरोगेसी (महिलाको कोख भाडामा लिएर) मार्फत वच्चा जन्माएका हुन् । उनले आफ्नो वच्चाको नाम ‘लक्ष्य’ राखेका छन् । The post अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’ appeared first on Samachar Pati.

Read More: अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’

No comments:

Post a Comment