रोचक सामग्री


खोजी

Tuesday, June 21, 2016

फेरि गयो भुकम्प

काठमाडौं । मंलबार राति ११ बजेर ३४ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मध्यरातमा नुवाकोट केन्द्रगरी फेरि भुकम्पको धक्का महशुस गरिएको थियो । नुवाकोट केन्द्र भएको परकम्पको धक्काले काठमाडौं पनि निकै नै हल्लिएको थियो । भूकम्पको धक्का महसुस भएपछि काठमाडौंमा केही मानिसहरु सडकमा निस्किएका थिए । एक

Read More: फेरि गयो भुकम्प

No comments:

Post a Comment