रोचक सामग्री


खोजी

Tuesday, June 21, 2016

राष्ट्रिय सम्मेलनबाट यस्तो कार्यदिशा ल्याउँदैछ वैद्य माओवादी

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पुन सशस्त्र विद्रोहमार्फत राज्यसत्ता कब्जा गर्ने रणनीति अघि सारेको छ । आजको राजधानी दैनिकमा खवर छ – तत्कालीन नेकपा माओवादीका नाममा १० बर्षसम्म सशस्त्र युद्ध लडेका वैद्यले माओवादी आन्दोलन जनवादी क्रान्ति पुरा नभएको निष्कर्षका साथ आफ्नो पार्टी फौजी कार्यदिशाका साथ अघि वढ्ने योजनता तय गरेका छन् ।

Read More: राष्ट्रिय सम्मेलनबाट यस्तो कार्यदिशा ल्याउँदैछ वैद्य माओवादी

No comments:

Post a Comment