रोचक सामग्री


खोजी

Thursday, June 30, 2016

जन्मदिनमा किरण केसीलाई कुखुरा उपहार

हास्यव्यङ्ग्य कलाकार किरण केसीले आज आफ्नो जन्मदिन मनाए । जन्मदिनको दिनमा किरण केसीले “सुनसानका लागी हास्यव्यङ्ग” नामक एक कार्यक्रमको आयोजना समेत गरेका छन्। हरेक वर्ष किरण केसी आफ्नो जन्मदिनको दिन हास्यव्यङ्ग क्षेत्रमा र पत्रकारिताका क्षेत्रमा अग्रसर १-१ ब्यक्तिहरुलाई सम्मानित गर्दै आएका थिए । यसरी नै यो वर्ष पनि उनले हास्यव्यङ्ग क्षेत्रबाट बसुन्धरा भुसाल र पत्रकारिताबाट

Read More: जन्मदिनमा किरण केसीलाई कुखुरा उपहार

No comments:

Post a Comment