रोचक सामग्री


खोजी

Thursday, June 30, 2016

प्रभाकरको प्रस्ताव– माओवादीसँग भएका सम्झौता पूरा भएमात्रै बजेट पारित

काठमाडाैं, १५ असार । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारले पार्टीसँग भएका सम्झौता कार्यान्वयन गरेमात्रै बजेट पारित गर्नुपर्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग गरेका सहमति कार्यान्वयन गरेपछि मात्रै माओवादीले बजेट पारित गर्नुपर्ने प्रभाकरको प्रस्ताव छ । उनले यो प्रस्ताव पार्टीको संसदीय दलमा छलफलका लागि पेश गरेका छन् ।

Read More: प्रभाकरको प्रस्ताव– माओवादीसँग भएका सम्झौता पूरा भएमात्रै बजेट पारित

No comments:

Post a Comment