रोचक सामग्री


खोजी

Thursday, June 30, 2016

च्याउ खाँदा आमाको मृत्यु ,तीन जना छोराछोरीसहित छ जना बिरामी

दोलखा, १६ असार । बुधबार दोलखाको दुर्गम गाविस कालिञ्चोक–७ मा च्याउ खाँदा आमाको मृत्यु भएको छ भने तीन जना छोराछोरीको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा ४८ वर्षीया फूलमाया तामाङ रहेको स्थानीयवासीले बताएका छन् । आमासँगै विषालु च्याउ खाएर गम्भीर बिरामी परेका १७ वर्षीया छोरी अनिता तामाङ, १४ वर्षीय छोरा काले तामाङ र
बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment