रोचक सामग्री


खोजी

Tuesday, June 28, 2016

नुनखानी तत्काल सञ्चालन गर्न स्थानीयको माग

मुस्ताङ, १५ असार – मुस्ताङको छुसाङ गाविसस्थित तेताङमा रहेको नुनखानी तत्काल सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । पेट्रोलियम पदार्थ, नुनखानी र युरेनियम अध्ययन गर्न मुस्ताङ आएका उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी टोलीसँग स्थानीयवासीले २० वर्षअघि बन्द भएको नुनखानी तत्काल सञ्चालन गर्न माग गरेका हुन् । नुनखानीको पहाडै देखिए पनि उत्खनन हुन नसक्दा आयातीत नुन

Read More: नुनखानी तत्काल सञ्चालन गर्न स्थानीयको माग

No comments:

Post a Comment