रोचक सामग्री


खोजी

Tuesday, June 21, 2016

शव नेपाल पठाउन र घाइतेको उपचारमा सहयोग गर्छाैं : अफगान राष्ट्रपति

काठमाडौँ, ७ असार । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी अहमदजाइले राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी आत्मघाती आतङ्ककारी हमलामा नेपालीहरुले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गरेका छन् । टेलिफोन वार्ताका क्रममा राष्ट्रपति घानीले हमलामा घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले यस दुःखद्

Read More: शव नेपाल पठाउन र घाइतेको उपचारमा सहयोग गर्छाैं : अफगान राष्ट्रपति

No comments:

Post a Comment