रोचक सामग्री


खोजी

Tuesday, June 28, 2016

विमानस्थल हमलामा कम्तीमा ३६ जनाको मृत्यु

युरोपकै व्यस्तमध्येका एक मानिने टर्कीको इस्तानबुलस्थित मुख्य विमानस्थलमा गरिएको एउटा आत्मघाती बन्दुक र बम हमलामा कम्तीमा ३६ जनाको ज्यान गएको छ। आक्रमणमा ९० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्। युरोपकै व्यस्तमध्येका एक मानिने इस्तानबुलस्थित आटुटर्क अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको उक्त हमलामा ३ जना आक्रमणकारी संलग्न रहेको बताइएको छ। अधिकारीहरुका अनुसार आक्रमणकारीहरुले विमानस्थलको प्रवेश विन्दुदेखि टर्मिलसम्म

Read More: विमानस्थल हमलामा कम्तीमा ३६ जनाको मृत्यु

No comments:

Post a Comment