रोचक सामग्री


खोजी

Wednesday, June 29, 2016

कृषि क्षेत्रको विकासमा युवाको भूमिका महत्वपूर्ण : नेत्री कोइराला

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकको कृषि क्षेत्रको विकासका लागि युवाको ठूलो भूमिका रहेको बताएकी छिन। नेपाल विद्यार्थी सङ्घका नेता आनन्द त्रिपाठीको संयोजकत्वमा नेविसङ्घ विश्वभाषा इकाइ समितिले आज यहाँ आयोजना गरेको दहीच्यूरा खाने कार्यक्रममा बोल्दै नेत्री कोइरालाले युवा विकासका लागि सशक्त हुन आवश्यक रहेको औँल्याइन। उनले भने, “हामी सबै किसानका छोराछोरी हौँ, कृषिलाई

Read More: कृषि क्षेत्रको विकासमा युवाको भूमिका महत्वपूर्ण : नेत्री कोइराला

No comments:

Post a Comment