रोचक सामग्री


खोजी

Tuesday, June 28, 2016

बेपत्ता पर्यटक भेटाउनेलाई पाँचलाख पुरस्कार

म्याग्दी, १५ असार – म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविर क्षेत्रबाट डेढ महिनाअघि हराएका विदेशी पर्यटकका बारेमा सूचना दिनेलाई इनामको घोषणा गरिएको छ । जेठ २ गतेदेखि सम्र्पकविहीन नेदरल्यान्डका कृस्टियन उइन्सललाई भेटाउनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको हो । प्रहरी, पर्यटन व्यवसायी, स्थानीय बासिन्दा, हेलिकप्टर र तालिमप्राप्त कुकुर परिचालन गरेर उइन्सलको खोजी

Read More: बेपत्ता पर्यटक भेटाउनेलाई पाँचलाख पुरस्कार

No comments:

Post a Comment