रोचक सामग्री


खोजी

Wednesday, June 29, 2016

बलात्कार र बहुविवाहका घटना बढ्यो

गोरखा, १५ असार – गोरखामा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गत जनवरी महिनादेखि जुनसम्म जिल्लामा भएका घटनाबारे अर्धवार्षिक समीक्षा गर्दै बलात्कार र बहुविवाहका घटना बढेको जनाएको छ । इन्सेक प्रतिनिधि नरहरि सापकोटाका अनुसार छ महिनाको अवधिमा १४ वटा घटना भएको र तीमध्ये ११ वटा घटना जबर्जस्ती करणीका

Read More: बलात्कार र बहुविवाहका घटना बढ्यो

No comments:

Post a Comment