रोचक सामग्री


खोजी

Tuesday, June 28, 2016

अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले प्रचण्डलार्इ भेटे

काठमाडौं, १४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच मंगलबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा भेट भएको छ । उक्त भेटका क्रममा अष्ट्रेलियन राजदुतले प्रचण्डकाे अष्ट्रेलिया भ्रमण स्थगन भएकाे बारेमा चासाे राखे । अष्ट्रेलिया भ्रमण स्थगित गरेको विषयमा चासो राख्दै मिडियामा आएको जस्तो नभएको अवगत गराएका थिए । राजदूत ग्लेनले प्रचण्डलार्इ अष्ट्रेलियामा

Read More: अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले प्रचण्डलार्इ भेटे

No comments:

Post a Comment