रोचक सामग्री


खोजी

Tuesday, June 21, 2016

अफगानिस्तानमा निधन भएका जितेन्द्रको परिवारले भन्याे, ‘शव घरमै ल्याइदिनु’

बुटवल, ८ असार । अफगानिस्तानको काबुलमा आतङ्ककारीको आत्मघाती आक्रमणमा परी मारिएका रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३, देविनगरका ४३ बर्षीय जितेन्द्रसिंह थापाको परिवारजनले जसरी पनि शव घरमै ल्याइदिन आग्रह गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारीको आक्रमणमा त्यहाँ सुरक्षागार्डमा कार्यरत १२ जना नेपालीको असार ६ गते बिहान निधन भएको थियो । तीमध्ये एकजना रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ देवीनगरका हुन्

Read More: अफगानिस्तानमा निधन भएका जितेन्द्रको परिवारले भन्याे, ‘शव घरमै ल्याइदिनु’

No comments:

Post a Comment