रोचक सामग्री


खोजी

Tuesday, June 21, 2016

बिजुलीको बिल देखेपछि पूर्वराजा ज्ञानेन्द्रले भने ‘नन्सेन्स’

काठमाडौं । झण्डै –झण्डै करोडको बक्यौता भेट्ने एउटा बिल पुगेको छ, नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा । तिर्ने कसले, पत्तो छैन । आजको जनआस्था साप्ताहिकमा खबर छ– विगत तीन वर्षदेखि हरेक महिना मरेर नयाँ महिना पुग्ने त्यस्तो बिल यो महिना यस्तो बेला भेटियो कि, मामिला सुनेर पूर्वराज ज्ञानेन्द्र शाह तनावयुक्त भावमा ‘नन्सेन्स’ को टिप्पणी गर्दै थिए ।

Read More: बिजुलीको बिल देखेपछि पूर्वराजा ज्ञानेन्द्रले भने ‘नन्सेन्स’

No comments:

Post a Comment