रोचक सामग्री


खोजी

Thursday, June 30, 2016

लागुऔषध मुद्दाका तीन फरार अभियुक्त पक्राउ

तुलसीपुर । जिल्ला अदालतले सजाय तोकेका तर हालसम्म फरार रहेका तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङका प्रहरी प्रवक्ता प्रकाश शर्माले दिनुभएको जानकारी अनुसार पक्राउ पर्नेमा एकजना घोराही–१० मिलनचोक बस्ने सुदन रोकामगर रहेका छन् । लागुऔषध मुद्दामा दाङ देउखुरी अदालतले २०७२ साउन २४ गतेको दिएको फैसलामा रोकामगरलाई एक महिना चार दिन कैद र

Read More: लागुऔषध मुद्दाका तीन फरार अभियुक्त पक्राउ

No comments:

Post a Comment