रोचक सामग्री


खोजी

Tuesday, June 21, 2016

अफगानिस्तानमा मारिएका नेपालीकाे परिवार भन्छन् ‘विश्वास कसरी गर्नु ?’

काठमाडौं । कालो चस्मा लगाएर पानीजहाजको छेउमा एम सिक्स्टिन राइफल बोकेको फोटोलाई सुकबहादुर गुरुङले सामाजिक सन्जाल फेसबुकको प्रोफाइल तस्बिर बनाएका छन् । तिनै सुकले ४ दिनअघि मात्रै फोन गरेर पत्नी बेलमाया र ६ वर्षीय छोरासँग लामो कुराकानी गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ – पतिसँग सन्चो–बिसन्चो र घरायसी व्यवहारका कुरा गरेकी बेलमायालाई सोमबार

Read More: अफगानिस्तानमा मारिएका नेपालीकाे परिवार भन्छन् ‘विश्वास कसरी गर्नु ?’

No comments:

Post a Comment