रोचक सामग्री


खोजी

Tuesday, June 21, 2016

डिपोभरी चामल कर्णालीवासी भोकभोकै

काठमाडौ । भोकमरीले कर्णालीबासी चामल नपाएर भोकभोकै हुने अवस्थमा पुगेका छन । तर त्यो क्षेत्रमा पुगेका चामल भने खाद्यन्न संस्थानको डिपोमा थन्किएर बसेको छ । कर्णाली अञ्चलका मुगु , कालिकोट, र हुम्लाका साथै अर्काे छिमेकी जिल्ला बाजुराको जिल्ला बिकास समितीले चामल वितरणबारे कार्ययोजना नबनाउदाँ त्यो क्षेत्रका जनताका लागि छुट्टाएको चामल खाद्य गोदाममै थन्किएको हो। चामल

Read More: डिपोभरी चामल कर्णालीवासी भोकभोकै

No comments:

Post a Comment