रोचक सामग्री


खोजी

Wednesday, June 29, 2016

नेपाललाई दोस्रो घर ठान्छन् जोसेफ

काठमाडौँ। हिमाल आरोहण र पदयात्राको सौखिन अस्ट्रियाका जोसेफ इन्वलर नेपालका भूकम्पपीडितलाई सहयोग गर्न फेरि नेपाल आइपुगेका छन् । गत वर्षको भूकम्पमा नेपालमै रहेका उनले यहाँको दृश्य भोगे र देखेपछि सहयोग गर्दै आएको उनी भूकम्पपछि छ पटक नेपाल आइसके । नेपालका भूकम्पपीडितलाई सहयोग गर्न फेरि नेपाल आइपुगेका हिमाल आरोहण र पदयात्राको सौखिन अस्ट्रियाका जोसेफ इन्वलर ।

Read More: नेपाललाई दोस्रो घर ठान्छन् जोसेफ

No comments:

Post a Comment