रोचक सामग्री


खोजी

Tuesday, June 21, 2016

डाक्टरपछि राजधानीमा नक्कली नेता पक्राउ, कुन पार्टीका परे ?

काठमाडौं, ७ असार । देशैभरीबाट नक्कली डाक्टर पक्राउ गरिरहेको प्रहरीले मंगलबार एक जना नक्कली नेतालाई पनि पक्राउ गरेको छ । आफूलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य भनेर चिनाउने नक्कली नेता ३९ वर्षीय राजु उप्रेतीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंको कालिमाटीबाट पक्राउ गरेको हो । नुवाकोट थानपति घर भएका उप्रेती काठमाडौंको बुढानिलकण्ठ (जहाँ कांग्रेस सभापति

Read More: डाक्टरपछि राजधानीमा नक्कली नेता पक्राउ, कुन पार्टीका परे ?

No comments:

Post a Comment