रोचक सामग्री


खोजी

Wednesday, June 29, 2016

कार्यदल सहमती जुटाउन असफल, संसद बैठक फेरि स्थगित

तस्बिरः रासस काठमाडौं, १४ असार । संसद चलाउने तथा पुनःनिर्माण लगायतका विषयमा सहमती जुटाउन गठित कार्यदलको बैठक उपलब्धिहिन हुँदा संसद बैठक फेरि सरेको छ ।  बैठक अबवुधबार बिहान ११ बजे मात्रै बस्ने तय भएको छ । दलीय सहमति जुटाउन बिहान ८ बजेदेखिनै जुटेका कार्यदल सदस्यहरुले साँझ सम्म समेत निष्कर्ष निकाल्न  नसकेपछि बैठक सरेकाे छ ।

Read More: कार्यदल सहमती जुटाउन असफल, संसद बैठक फेरि स्थगित

No comments:

Post a Comment