रोचक सामग्री


खोजी

Tuesday, June 28, 2016

यार्सागुम्बा याम सकियो, धमाधम फर्कदै सङ्कलक

डोल्पा, १५ असार । डोल्पालीका लागि मुख्य आयआर्जनको मुख्य स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा याम सकिएसँगै पाटन प्रवेश गरेका सङ्कलक धमाधम घर फर्कन थालेका छन् । गत जेठ पहिलो हप्तादेखि सुरु भएको यार्सागुम्बा याम असार १० गतेसम्म मात्र रहेकाले निकुञ्जले दिएको एक महिनाको म्याद सकिएपछि सबै फर्कन थालेको सङ्कलकले बताए । एक महिनाभन्दा धेरै

Read More: यार्सागुम्बा याम सकियो, धमाधम फर्कदै सङ्कलक

No comments:

Post a Comment