रोचक सामग्री


खोजी

Thursday, June 30, 2016

पुरानो बसपार्कमा बन्न लागेको २९ तले काठमाडौं भ्यूटावर टावर निर्माण सुरु यसरी रुप फेर्दैछ पुरानो बसपार्कले हेर्नुस भिडियो सहित

१६ असार, काठमाडौं । कामाडौंको पुरानो बसपार्कमा बन्न लागेको २९ तले ‘काठमाडौं भ्यूटावर’ को निर्माण कार्य सुरु भएको छ । निर्माता कम्पनी जलेश्वर-स्वच्छन्द बिकोइ कम्पनीले निर्माण सुरु गरेको हो । अत्याधुनिक सुविधासहित बन्न लागेको टावरको निर्माणका लागि जग खन्ने काम प्रारम्भ भएको छ । टावरको गत कात्तिक महिनामै उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए ।

Read More: पुरानो बसपार्कमा बन्न लागेको २९ तले काठमाडौं भ्यूटावर टावर निर्माण सुरु यसरी रुप फेर्दैछ पुरानो बसपार्कले हेर्नुस भिडियो सहित

No comments:

Post a Comment