रोचक सामग्री


खोजी

Tuesday, June 21, 2016

सरकारले दिने भयो किसानलाई मोबाइल र सिम उपहार

काठमाडौ । सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल फोन सेट र सिम निः शुल्क उपलव्ध गराउने भएको छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ । किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउनेछ । सरकारले यस्तो मोबाइल

Read More: सरकारले दिने भयो किसानलाई मोबाइल र सिम उपहार

No comments:

Post a Comment