रोचक सामग्री


खोजी

Tuesday, June 21, 2016

काबुल आक्रमणमा मारिएका नेपालीको शव ल्याइँदै

काठमाडौं । सरकारले अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान पठाएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरी शर्माका अनुसार आज बिहान साढे ३ बजे काबुलको लागि एयरबस पठाइसकिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – शर्माका अनुसार शव बिहीबार बिहान साढे ११ बजे

Read More: काबुल आक्रमणमा मारिएका नेपालीको शव ल्याइँदै

No comments:

Post a Comment