रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

प्रचण्डले माओवादी एकता गरेलगत्तै वैद्य, विप्लव र ओलीको कडा प्रतिक्रिया

काठमाडौं, ६ जेठ । विभाजित १० वटा माओवादीहरुबीच आज भएको एकीकरणको बाहिर रहेका तीन माओवादीले विरोध गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्त प्रकाश ओली नेतृत्वको कम्युनिष्ट न्युक्लिअस नेपाल पार्टीले प्रचण्डको नेतृत्वमा बनेको नयाँ पार्टी नेकपा माओवादी केन्द्रको कडा आलोचना गरेको हो । तीनै पार्टीका प्रमुखले

Read More: प्रचण्डले माओवादी एकता गरेलगत्तै वैद्य, विप्लव र ओलीको कडा प्रतिक्रिया

No comments:

Post a Comment