रोचक सामग्री


खोजी

Monday, May 23, 2016

अमेरिका बस्ने नेपालीले गरे धुर्मुस–सुन्तलिले थालेको एकीकृत बस्ती निर्माणमा ६ लाख सहयोग

काठमाण्डु– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैँया सहयोग गरेका छन् । गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डुले दिएको यो रकम नै धुर्मुस सुन्तली फाउण्डेशनलाई प्राप्त अहिलेसम्मकै उच्च सहयोग हो ।   उक्त सहयोग रकम दिण्डुकी आमाको हातबाट फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई प्राप्त गरेकी हुन् ।

Read More: अमेरिका बस्ने नेपालीले गरे धुर्मुस–सुन्तलिले थालेको एकीकृत बस्ती निर्माणमा ६ लाख सहयोग

No comments:

Post a Comment