रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

जङ्गली च्याउ खाँदा पाँचथरमा ५ जनाको मृत्यु

काठमाडाै‌ । जङ्गली च्याउ खाँदा पाँचथरमा ५ जनाको मृत्यु भएको छ । नौ जना विरामी परेका छन् । मृत्यु हुने एकै परिवारका तीन जना रहेका छन् । पाँचथर आङना गाविस–१ स्थित वीरेन्द्र माङ्लाकको श्रीमती ४५ वर्षीया पदममाया माङ्लाक, छोरीहरु ५ वर्षीया सोनिका माङ्लाक, १३ वर्षीया कविता माङ्लाक, भाउजू ३९ वर्षीया मनकुमारी माङ्लाक र थर्पु गाविस–६

Read More: जङ्गली च्याउ खाँदा पाँचथरमा ५ जनाको मृत्यु

No comments:

Post a Comment