रोचक सामग्री


खोजी

Monday, May 23, 2016

म्यानेचेष्टर युनाईटेडका प्रशिक्षक भानगाल बर्खास्त

एजेन्सी । म्यानेचेष्टर युनाईटेडका प्रशिक्षक लुइस भानगाल बर्खास्त भएका छन् । म्यानेचेष्टर युनाईटेडलाई एफएकप जिताएको २ दिन पश्चात भानगाल बर्खास्तीमा परेका हुन् । इंग्ङ्लिस प्रिमियर लिगबाट च्याम्पियन्स लिगका लागी छनौट गर्न नसकेका भानगाल यसअघि नै बर्खास्त हुनसक्ने अनुमान गरिएको थियो । साथै युनाईटेडले उनका सहायक प्रशिक्षकलाई समेत बर्खास्त गरेको कुरा अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

Read More: म्यानेचेष्टर युनाईटेडका प्रशिक्षक भानगाल बर्खास्त

No comments:

Post a Comment