रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

एउटै गाउँका तीन बालक तेह्र दिनदेखि बेपत्ता

खोटाङ । एउटै गाउँका तीन बालक तेह्र दिनदेखि बेपत्ता बनेका छन् । दिक्तेल नगरपालिका–५ का १२ वर्षीय सनम राई, ११ वर्षीय प्रज्वल राई र १५ वर्षीय रमण राई गत जेठ ४ गतेबाट बेपत्ता बनेका हुन् । बालकहरु एकैसाथ बेपत्ता बनेपछि बालकका आफन्त चिन्तित बनेका छन् । जेठ ४ गते बिहान घरबाट दिक्तेलबजार जान्छु भन्दै हिँडेका

Read More: एउटै गाउँका तीन बालक तेह्र दिनदेखि बेपत्ता

No comments:

Post a Comment