रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

तीन किलो कोकिनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ। प्रहरीले चिनियाँ नागरिक चुन मान होलाई तीन केजी १७७.५ ग्राम लागुऔषध कोकिनसहित पक्राउ गरेको छ । मलेसियन एयरको एमएच ११५ नंको फ्लाइटद्वारा मलेशियाको क्वालालम्पुर हुँदै हङ्कङ जान लागेका पासपोर्ट नं के ०२३३४५७५ वाहक २१ वर्षीय मानलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरेको हो । जाँच गर्ने

Read More: तीन किलो कोकिनसहित चिनियाँ नागरिक पक्राउ

No comments:

Post a Comment