रोचक सामग्री


खोजी

Monday, May 23, 2016

१११७ जनाका लागि शिक्षकमा जागिर खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षकमा १११७ जना लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सोमबार सार्वजनिक गरेको विज्ञापनमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृतलगायतका विषयगत शिक्षक माग गरिएको छ । योग्य उम्मेद्वारले आउँदो असार १२ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् दोब्बर दस्तुरमा असार १९ गतेसम्म दरखास्त दिन सकिने

Read More: १११७ जनाका लागि शिक्षकमा जागिर खुल्यो

No comments:

Post a Comment