रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

आत्महत्या प्रयासपछि साहित्यकार सिलवालको मृत्यु

काठमाण्डु, १६ जेठ- बगर फाउन्डेसनका संस्थापक अध्यक्ष साहित्यकार नकुल सिलवालले आफ्नै निवासमा आत्महत्याको प्रयास गर्दा परिवारजनले भेटी उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको छ । बिहान करिब ७ बजे कोठामा एक्लै भएका बेला सिलवालले आत्महत्याको प्रयास गरेपछि परिवारले थाहा पाई उपचारका लागि काठमाण्डु मेडिकल कलेज सिनामङ्गल लैजाँदा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले

Read More: आत्महत्या प्रयासपछि साहित्यकार सिलवालको मृत्यु

No comments:

Post a Comment