रोचक सामग्री


खोजी

Tuesday, May 24, 2016

प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको भन्दै थापाको चिन्ता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रेस स्वतन्त्रताका नाममा हुने अराजकता बिरुद्ध लड्ने बताएका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै थापाले प्रेस स्वतन्त्रताका नाममा अराजकता बढ्दै गएको भन्दै त्यस विरुद्ध लड्ने बताएका हुन् । केही समय अघि ‘भारतको विरुद्धमा उत्रने नेपाली जनता भेडा हुन्ः गगन थापा’ शिर्षकमा एक अनलाइनले समाचार प्रकाशन गरेपछि

Read More: प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको भन्दै थापाको चिन्ता

No comments:

Post a Comment