रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

ईश्वर पोखरेलले तोके ओली सरकारको आयु

काठमाण्डु, १६ जेठ– एमाले महासचिव ईश्वर पोख्रेलले आफ्ना अध्यक्ष केपी ओली नेतृत्वको सरकार २०७४ साल माघ ७ गतेसम्म टिक्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीको सम्मानमा एमाले युवासंघले आइतबार राजधानीमा गरेको कार्यक्रममा पोखरेलले कसैले चाहेर पनि २०७४ माघ ७ गतेसम्म ओली सरकार गिराउन नसक्ने बताए । बजेटपछि एमालेले सरकारको नेतृत्व एमाओवादीलाई हस्तान्तरण

Read More: ईश्वर पोखरेलले तोके ओली सरकारको आयु

No comments:

Post a Comment