रोचक सामग्री


खोजी

Tuesday, May 24, 2016

निमोनियाले दाङमा ३ सय बाख्रा मरे

दाङ । दाङको पहाडि गाबिस काभ्रे र लोहारपानीका बाख्रामा फैलिएको कडा खालको निमोनिया रोगले अहिले सम्म झण्डै ३ सय बाख्रा मरेका छन् । करिब २० दिन अघि त्यहाँका बाख्रामा लाग्न शुरु गरेको कडाखालको निमोनिया रोग नियणत्रणमा नआउदा बाख्रा मर्ने क्रम अझै नरोकिएको स्थानिय किसानले बताएका छन् । भारतबाट ब्यापारीले उन्नतजातका सिरोही नामक बोका त्यहाँ ल्याएको

Read More: निमोनियाले दाङमा ३ सय बाख्रा मरे

No comments:

Post a Comment