रोचक सामग्री


खोजी

Monday, May 23, 2016

मधेसी मोर्चाको मागबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्बदलिय बेठक बोलाएका छन् । विहान १० बजे सिंहदरबारमा बस्ने बैठकमा सत्तारुढ दलहरुका साथै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत दल मधेसी मोर्चालाई पनि बैठकमा बोलाईएको छ । बैठकमा आगामी बजेटका साथै आन्दोलनरत मधेसी मोर्चाको माग तथा वर्तमान राजनीतिक परिष्थितिको विषयमा छलफल हुने प्रधानमन्त्री कार्यलयले जनाएको छ

Read More: मधेसी मोर्चाको मागबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

No comments:

Post a Comment