रोचक सामग्री


खोजी

Tuesday, May 24, 2016

विप्लव माओवादीद्धारा नेपाल बन्दको घोषणा

काठमाण्डु, ११ जेठ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्नो कार्यकर्ता पक्राउ परेको विरोधमा नेपाल बन्द गर्ने भएको छ । सो पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका नेता बाबुराम राईलाई प्रहरीले पक्राउ गरेको भन्दै जेठ २७ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय महासचिव रहेका राईलाई प्रहरीले पक्राउ गरी

Read More: विप्लव माओवादीद्धारा नेपाल बन्दको घोषणा

No comments:

Post a Comment